Loading...
दुर्घटना राष्ट्रिय

अमेरिकामा देहत्याग गरेकी सुनिताको सु’सा’इड नोटमा नेपाली युवाको नाम भेटिएपछि

नेपालीहरूको घनावस्ति रहेको सानफ्रानसिस्को बे एरियामा देहत्यागको अर्को दुखद खबर केहि समय अगाडी थपिएको छ । २७ वर्षीय नेपाली युवतीले आफ्नै कोठामा देहत्याग गरेकी थिईन । सानफ्रानसिस्को डाउनटाउनमा रहेको आफ्नै कोठाको पंखामा झु ण्डि एर उनले देहत्याग गरेकी हुन् । प्रहरी घटनास्थलमा आएर मुचुल्का उठाई पोष्टमार्टमका लागि श व अस्पतालमा लगेको छ । २७ वर्षीय सुनिता लिम्बुले देहत्याग गर्नु अगाडि सु’सा’इड नोट पनि लेखेकी छन् ।

Loading...

परिबार स्रोतका अनुसार सुनिता लिम्बु देहत्याग गर्नु केही बेर अगाडिसम्म घरमा रहेका परिवारका सदस्यहरूसँग राम्रैसँग कुराकानी गरिरहेकी थिइन । बुवा, आमा र परिवारका अरू सदस्यसँगै उनी सानफ्रानसिस्को डाउनटाउन नजिकै वस्तै आएकी थिइन । सबै जना घरबाट बाहिर निस्किएको केही बेरमा नै उनले देहत्याग गरेकी हुन् । देहत्यागको कारण नोटमा लेखिएको छ । उनका श्रीमान् बेलायतमा वस्तै आएका छन् । उनको एउटा बच्चा पनि छ । सुनिता सानफ्रानसिस्को मै एक जना नेपालीको रेष्टुरन्टमा काम गर्दै आएकी थिइन ।

Loading...

अनुसन्धान प्रक्रिया पुरा गरेपछि अमेरिकी प्रहरीले परिवार भेट्यो । सु-साइड नोट, झु-ण्डिएको प्रकृति र पोस्टमार्टम रिपोर्टका आधारमा सुनिताले आ-त्मह-त्या गरेको अमेरिकी प्रहरीले निष्कर्ष निकालेको छ । मृ त्युवरण गर्नु अगाडि सुनिताले लेखेको सु साइड नोट प्रहरीले परिवारलाई फिर्ता दियो । सुनिताले सूसाइड नोट दुई पटक लेख्न प्रयास गरेको देखिन्छ । वापहिलो पानाको बिच भागमा उनले लेख्न शूरु गरेर अपुरो छोडेकी छन् ।

सानफ्रानसिस्कोमा बस्ने युवा अविशेकको नाम लेखेपछि उनले वाक्य पुरा गर्न सकिनन् दोस्रो पानाको सिरानमा भने उनले मृ त्यु वरण गर्नु पर्ने कारण व्यक्ति भएको खुलाएकी छन् । सू साइड नोटमा लेखिएको छ “अविशेक इज माई रिजन अफ डे थ” अर्थात् ‘अविशेक मेरो मृ त्युको कारण हो ।’

Loading...

Leave a Reply

Your email address will not be published.

Loading...
Loading...